नियम १२
विशेषज्ञको सेवा लिन सक्ने
आयोगले कुनै काम सम्पादन गर्दा आवश्यक ठानेमा कुनै विषयको विज्ञको सेवा लिन वा अवैतनिक रुपमा काममा लगाउन सक्नेछ।